रहेनन् पर्यटन व्यवसायी रामराज, सांसद पहारीलाई शोक

काठमाडाैं | असार ५, २०७९

रहेनन् पर्यटन व्यवसायी रामराज, सांसद पहारीलाई शोक

गण्डकी प्रदेश सभाका सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीलाई पितृ शोक परेको छ । उहाँका पिता रामराज पहारीको ७६ वर्षको उमेरमा निधन भएको हो ।

 

 

पर्यटन व्यवसायमा लामो समयदेखि आबद्ध रहेका पहारी राजनीति र समाजसेवामा सकृय थिए । केहीअघि हृदयघात भएपछि विरामी परेका पहारीको अस्पतालले डिस्चार्ज गरेपछि घरमै उपचार भैरहेको थियो ।

 

उहाँको पोखराको लेकसाइडस्थित आफ्नै निबासमा आइतबार विहान निधन भएको हो ।

 

स्वर्गीय पहारीका २ श्रीमती, ३ छोरा र १ छोरी छन् । उनको पार्थिव शरिरलाई शान्तिघाटमा दाहसंस्कार गरिनेछ ।  

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्